लोकप्रिय अनलाईन खबर

लोकप्रिय अनलाईन खबर

Online news

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Fashion

News

Sports

Post Top Ad

Responsive Ads Here

Recent Posts

View More

Monday, January 15, 2024

नेपाल गणित समाज कोशी प्रदेशको प्रदेश अधिबेशन सम्पन्न

नेपाल गणित समाज कोशी प्रदेशले नयां नेतृत्व पाएको छ ! डी. बी. थापा जस्तो परिपक्व र गतिशील गणितज्ञको नेतृत्वमा कुमार सुबेदी जस्तो त्यागी र उर्जाशील उपाध्यक्ष, बद्री तामांगजस्तो सांगठनिक सुझबुझ रहेको सचिव, घनश्याम अधिकारी जस्तो आई. टी. मा परिपक्व कोषाध्यक्ष र बिक्रम राई जस्तो जुझारु सह-सचिव प्राप्त यो समितिमा समीर दहालजस्तो त्याग गर्न तत्पर सदस्य अनि नयां जोश र जांगरले ओतप्रोत तेजकुमारी आचार्य,नरबहादुर तामांग, रामनाथ पण्डित, टंक काफ्ले, चुडामणि भट्टराई, सदस्य रहनु भएको छ !
समाजले दमकमा रही गणितलाई नै आफ्नो सबैथोक संझेर योगदान गर्नुभएका अजीतलाल दास र डिग्री क्याम्पस मार्फत समाज मा रही अतुलनीय योगदान गर्नुभएका गणितज्ञ प्राडा राजुराम थापालाई सम्मान गरी गणित मा काम गर्नेहरुको मनोबल उकास्ने कार्यको शुभशुरूवात पनि गरेकामा समिति सदस्यहरूको सुझबुझ संझनायोग्य छ । समाजको दोस्रो अधिवेशनका लागि आवश्यक सहयोग सहित क्याम्पस हल र प्रांगण उपलब्ध गराइदिनुहुने दमक क्याम्पसका प्रमुख यज्ञराज गिरी तथा दमक क्याम्पस परिवार, दमक न पा-८ का अध्यक्ष तथा नपाका प्रवक्ता दीपेश दहाल,नगर शिक्षा समिति अधयक्ष कुबेर भट्टराई, ब्यागसहित मयाा दर्शाउनुहुने के. एम. सी.कलेज काठमाडौका प्रिन्सिपल सुनील गैरे, लगायतका उपस्थित सबैलाई गणित समाजले हार्दिक आभार ब्यक्त गरेको कुरा कोषाधयक्ष घनश्याम अधिकारिले बताउनुभएको छ।
सभामा अन्तिमसम्म उपस्थित रहि शुभकामना दिदै समाजलाई हर सम्भव सहयोगको बचन दिनुहुने दमक नगरपालिका उपमेयर रेगिना भट्टराई, कन्काई क्याम्पसका प्रमुख बिकास उप्रेती,शिक्षा समिति प्रमुख र नपा-९ का अध्यक्ष कुबेर भट्टराई लगायत सबै अतिथिहरु हरुलाई अध्यक्ष मनोज कुमउर राउतले मायाको चिनोसहित धन्यवाद दिनुभयो । नेपाल गणित समाज का अध्यक्ष गतिशील प्राध्यापक डा. नारायण पहारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको अध्यक्षता नेपाल गणित समाज कोशी प्रदेशको अध्यक्ष मनोज कुमार राउतले गर्नु भएको थियो ।

Saturday, November 9, 2019

झापामा mathematics olympiad प्रतियोगिता हुने

विद्यार्थीहरूको चौतर्फी विकासको लागि र गणितीय  सीप तथा क्षमता विकासको लागि विश्वसामु  आफ्नो प्रतिभा  प्रस्फुटन गर्नको लागि mathematics olympiad प्रतियोगिता को जिल्लागत छनोटका लागि यहि मिति 20 76 साल मंसिर 14 गते सञ्चालन हुने भएको छ। यसका लागि दमक  क्षेत्रमा श्री सरस्वती मावि इटाभट्टा दमक 8 र सोही दिन बिर्तामोडमा पनि सो प्रतियोगिता सम्पन्न हुने   कुराको जानकारी  mathematics olympiad of nepal का अध्यक्ष श्री दीपक बाँस्तोला ज्युले बताउनुभएको छ। यस कार्यक्रमको लागि सबै तयारीहरु गर्न का निमित्त घनश्याम अधिकारीको संयोजकत्वमा एउटा  जिल्लागत तयारी समिति समेत बनेको छ ।यस किसिमको प्रतियोगिताहरुबाट छनौट भएका 100  विद्यार्थीहरुले पुन राष्ट्रिय प्रतियोगिता सहभागी भएर अन्त्यमा 6 जना विद्यार्थीहरुले 2020 को  जुलाई महिनामा रसिया मा हुने अन्त राष्ट्रिय प्रतियोगिता मा जान पाउनेछन्।

Comments system

[blogger][disqus][facebook]

Disqus Shortname

sigma2

नेपाल गणित समाज कोशी प्रदेशको प्रदेश अधिबेशन सम्पन्न

नेपाल गणित समाज कोशी प्रदेशले नयां नेतृत्व पाएको छ ! डी. बी. थापा जस्तो परिपक्व र गतिशील गणितज्ञको नेतृत्वमा कुमार सुबेदी जस्तो त्यागी र उ...

Post Bottom Ad

Responsive Ads Here