विद्यार्थीहरूको चौतर्फी विकासको लागि र गणितीय सीप तथा क्षमता विकासको लागि विश्वसामु आफ्नो प्रतिभा प्रस्फुटन गर्नको लागि mathematics olympiad प्रतियोगिता को जिल्लागत छनोटका लागि यहि मिति 20 76 साल मंसिर 14 गते सञ्चालन हुने भएको छ। यसका लागि दमक क्षेत्रमा श्री सरस्वती मावि इटाभट्टा दमक 8 र सोही दिन बिर्तामोडमा पनि सो प्रतियोगिता सम्पन्न हुने कुराको जानकारी mathematics olympiad of nepal का अध्यक्ष श्री दीपक बाँस्तोला ज्युले बताउनुभएको छ। यस कार्यक्रमको लागि सबै तयारीहरु गर्न का निमित्त घनश्याम अधिकारीको संयोजकत्वमा एउटा जिल्लागत तयारी समिति समेत बनेको छ ।यस किसिमको प्रतियोगिताहरुबाट छनौट भएका 100 विद्यार्थीहरुले पुन राष्ट्रिय प्रतियोगिता सहभागी भएर अन्त्यमा 6 जना विद्यार्थीहरुले 2020 को जुलाई महिनामा रसिया मा हुने अन्त राष्ट्रिय प्रतियोगिता मा जान पाउनेछन्।
Post Top Ad
Responsive Ads Here
Subscribe to:
Post Comments (Atom)
Comments system
[blogger][disqus][facebook]
Disqus Shortname
sigma2
नेपाल गणित समाज कोशी प्रदेशको प्रदेश अधिबेशन सम्पन्न
नेपाल गणित समाज कोशी प्रदेशले नयां नेतृत्व पाएको छ ! डी. बी. थापा जस्तो परिपक्व र गतिशील गणितज्ञको नेतृत्वमा कुमार सुबेदी जस्तो त्यागी र उ...
Post Bottom Ad
Responsive Ads Here
Author Details
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates which are professionally designed and perfectlly seo optimized to deliver best result for your blog.

All the best
ReplyDelete